७ कार्तिक २०८३, शनिबार

पाँच वर्ष गलत बाटो हिँडे, अब सही बाटोमा हिँड्छु : कमल थापा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले बितेको पाँच वर्षमा आफूले बाटो बिराएको भन्दै अब सही बाटोमा हिँड्ने बताएका छन् । शनिबार काठमाडौंमा राप्रपा, नेपाल घोषणा गर्दै थापाले विगत पाँच वर्षको अलमलमा पार्टीको चुनाव चिन्ह र आफ्नो पहिचान गुमाएकाले अब त्यस्तै गल्ती नगर्ने बताए ।

राप्रपा नेपाललाई बिसर्जन गरेर गलत प्रवृतिसँग सम्झौता गरेर गम्भीर भुल भएको उनको भनाइ छ । राप्रपा नेपाल राजा वा राजसंस्था केन्द्रित राजनीति नभई जनताकेन्द्रित राजनीतिक गर्ने उनले बताए ।