७ कार्तिक २०८३, शनिबार

एमसीसी संसद्‌मा टेबल गर्न एकीकृत समाजवादीले नरोक्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ फागुन । नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संघीय संसद्मा टेबल गर्न नरोक्ने भएको छ।

नयाँ बानेश्वरमा शनिबार बसेको स्थायी समिति बैठकले एमसीसी संसद्मा टेबल गर्न दिने निर्णय गरेको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।