१६ कार्तिक २०८३, सोमबार

माओवादीको केन्द्रीय कमिटी बैठक फेरि स्थगित, फागुन २० गते बस्ने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि सारिएको छ ।

यसअघि फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक आगामी फागुन २० गतेसम्मलाई स्थगित गरिएको हो ।

बैठक विशेष राजनीतिक परिस्थितिका कारण स्थगित गरिएको माओवादीका मुख्यसचिव श्रीराम ढकालले जनाएका छन् ।