८ कार्तिक २०८३, आइतबार

संसदमा एमालेको नाराबाजी, फागुन ८ गतेसम्म बैठक स्थगित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । प्रतिनिधिसभा बैठक सुरु भएसँगै नेकपा एमालेले विरोध गरेको छ ।

शुक्रबार बैठक सुरु भएको घोषणा सभामुख अग्निप्रसाद सापकोटाले गरेसँगै एमाले सांसदहरुले नाराबाजी गर्दै अवरोध गरेका हुन् ।

नाराबाजीपछि सभामुख सापकोटाले संसद बैठक फागुन ८ गते दिनको १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी दिएका छन् ।