१७ कार्तिक २०८३, मंगलबार

आज संसदमा एमसीसी टेबल नगर्ने गठबन्धनमा सहमति

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ फागुन । आजको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेश नगर्ने सत्ता गठबन्धनमा सहमति भएको छ ।

बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुबीच भएको छलफलमा यस्तो सहमति भएको हो ।