८ कार्तिक २०८३, आइतबार

देउवा-ओली भेटवार्ता सकियो, के भयो छलफल ?

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।

बिहीबार साँझ बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका दलहरुबीच एमसीसीबारे भएको छलफलमा सहमति नजुेटपछि प्रधानमन्त्री देउवा पत्नी आरजु राणासहित अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।

उनीहरुबीच एमसीसीकै सेरोफेरोमा रहेर छलफल भएको अनुमान गरिए पनि केही सहमति भए नभएको भने खुलाइएको छैन ।

देशको राजनीतिक माहोल तातिरहेको बेला भएको यो भेटलाई महत्वका साथ हेरिएको छ ।