८ कार्तिक २०८३, आइतबार

संसदमा एमसीसी टेबल गर्ने प्रधानमन्त्रीको घोषणा

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकन सहयोग परियोजना संसदमा पेश गर्ने घोषणा गरेका छन्

बिहीबार साँझ बसेको सत्तारुढ गठबन्धनका दलहरुको बैठकमा प्रधानमन्त्री देउवाले शुक्रबारको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेबल गर्ने घोषणा गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री देउवाले अब समय नरहेको र प्रचण्ड र माधव नेपालले यसअघि नै समर्थन जनाइसकेको भन्दै एमसीसी सम्झौता जसरी पनि संसदमा पेश गर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले नेपाल र प्रचण्डलाई दोहोरो चरित्र देखाएर जनतालाई भड्काइरहेको समेत बताए ।