
काठमाडौँ, ५ फागुन । बेलायतले नेपाललाई २१ लाख कोरोनाभाइरसविरुद्धको खोप प्रदान गरेको छ ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले खोप प्रदान गरेका हुन् ।
मन्त्रालयमा आयोजित कार्यक्रममा राजदूत पोलिटले बेलायत सरकारका तर्फबाट २१ लाख डोज खोप मन्त्री खतिवडालाई हस्तान्तरण गरेकी हुन् ।












प्रतिक्रिया