८ कार्तिक २०८३, आइतबार

हरि खड्का नक्कली प्रमाणपत्र प्रकरणमा दोषी ठहर

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ फागुन । नेपाली फुटबलर हरि खड्का नक्कली प्रमाणपत्र प्रकरणमा दोषी ठहर भएका छन् ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले खड्काको प्रमाणपत्र नक्कली भनी दोषी ठहर गरेको हो ।

नेपाल प्रहरीमा बढुवाका लागि पेश गरेको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध मुद्दा दायर गरेको थियो ।