
काठमाडौं, ५ फागुन । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद्को बैठक सुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ।
आजको बैठकमा एमसिसी लगायत अन्य विषयमा छलफल र निर्णय हुने बताइएको छ। मन्त्रिपरिषद्लगत्तै पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुबीचको बैठक बोलाइएको छ। गठबन्धनको बैठकमा एमसिसीको विषयमा सहमति गरी संसदमा टेबुल गर्ने सम्बन्धमा सहमति खोजिने प्रयास हुनेछ।












प्रतिक्रिया