
काठमाडौँ, ५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालबीच भेटवार्ता भएको छ ।
अध्यक्ष ओलीलाई भेट्न काँग्रेस नेता रिजाल बालकोट पुगेका हुन् । रिजालले ओलीसँग एमसीसीका विषयमा तथा संसद अवरोधबारे छलफल भएको बुझिएको छ ।
आजै साँझ सत्तारुढ गठबन्धनका दलहरुबीच एमसीसीका विषयमा निर्णायक छलफल हुने बताइएको छ ।












प्रतिक्रिया