७ कार्तिक २०८३, शनिबार

मन्त्रिपरिषद बैठक बस्दै, एमसीसीबारे निर्णय हुनसक्ने

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ५ फागुन । गठबन्धनको बैठक अघि मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

बैठक बालुवाटारमा २ बजेपछि बस्ने भएको हो ।

बैठकले एमसीसी सम्झौता संसदमा लैजाने विषयमा निर्णय गर्नसक्ने बताइएको छ ।