
दाङ, ५ फागुन । दाङको तुलसीपुरमा ई–पासपोर्ट सेवा शुरू भएको छ ।
इलाका प्रशासन कार्यालय तुलसीपुरले विद्युतीय राहदानी अर्थात ई–पासपोर्ट सेवा सुरु गरेको हो । दुई महिनादेखि एमआरपी पासपोर्ट सेवा रोकिदै आएको थियो ।
यसअघि ई–पासपोर्टका लागि काठमाडौं जानुपर्ने बाध्यता थियो । अब तुलसीपुरबाट राहदानी बनाउन सकिने भएको छ । साविकको राप्ती अञ्चलमा पहिलो पटक दाङको तुलसीपुरबाट यो सेवा शुरू भएको हो ।















प्रतिक्रिया