८ कार्तिक २०८३, आइतबार

एमीसीविरुद्ध भएको प्रदर्शनमा प्रहरीको ज्यादती, अश्रुग्यास र पानीको फोहोरा प्रहार

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ फागुन । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

एमसीसी प्रतिनिधिसभाको बैठकमा टेबल गर्न लागेको विरोधमा वुधबार काठमाडौँमा प्रदर्शन भएको छ ।

विभिन्न राजनीतिक दलहरुको मोर्चाले माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ प्रदर्शन भएको थियो ।

प्रहरीको निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि प्रहरीले अश्रूग्यास, पानीको फोहोरा र लाठी चार्ज गरेको थियो ।

त्यस क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् ।