
काठमाडौँ, ४ फागुन । शेयर बजारमा १९ अंकको गिरावट आएको छ ।
एमसीसीका कारण राजनीति तातेका बेला नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९.८४ अंकले घट्दै २७३४.४५ बिन्दुमा पुगेको छ ।
आजको दिन विभिन्न कम्पनीका ५६ लाख बढी कित्ता शेयर किनबेच हुँदा ३ अर्ब २ करोडको मात्रै कारोबार भएको छ ।















प्रतिक्रिया