२९ आश्विन २०८३, बिहिबार

एनआरएनएको निर्वाचन कार्यतालिका सार्वजनिक, के-के छन् कार्यक्रम ? (तालिकासहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।

निर्वाचन समितिका अनुसार बिहीबार अर्थात फेब्रुअरी १७ मा प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गर्ने तय भएको छ ।

त्यसैगरी, भने अर्को चरणको नामावली प्रकाशन फेब्रुअरी २३ मा प्रकाशित गरिनेछ । यस्तै नामावलीमाथि दाबी विरोधको समय फेब्रुअरी २४, अन्तिम नामावली प्रकाशित मार्च ३ मा प्रकाशित गरिनेछ ।

यस्तो छ कार्यतालिकाः