
काठमाडौँ, ४ फागुन । सत्तारुढ गठबन्धनका दलहरुले एमसीसीबारे बिहीबार बालुवाटारमा अन्तिम छलफल गर्ने भएका छन् ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भोलि ३ बजेका बोलाइएको छ ।
आजै प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बैठक बोलाउने सहमति भएको बताइएको छ ।
एमसीसीका विषयमा सत्तासीन दलहरु नै साझा धारणा बनाउन नसक्दा अप्ठ्यारोमा परेका छन् ।















प्रतिक्रिया