८ कार्तिक २०८३, आइतबार

कार्यव्यवस्था बैठकमा किन गएन एमाले ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ,४ फागुन । सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । प्रमुख विपक्षी दल नेकपा एमाले भने बैठकमा सहभागी भएन ।

पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सभामुख सापकोटाले सदर नगरेपछि एमालेले उनको राजीनामा माग्दै आईरहेको छ ।एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधि सभाको बैठकमा पनि विरोध जनाउँदै आएको छ ।

एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।