८ कार्तिक २०८३, आइतबार

काँग्रेसद्वारा एमसीसीबारे आफ्नो लिखित धारणा सार्वजनिक (पूर्णपाठसहित)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ फागुन । सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे आफ्नो लिखित धारणा सार्वजनिक गरेको छ ।

मंगलबार पार्टीको केन्द्रीय कार्यसम्पादन सिमितले पारित एमसीसीबारे १२ बुँदे लिखित धारणा सार्वजनिक गरेको हो ।

एमसीसी पारित गर्नु राजनीतिक कर्तव्य भएको काँग्रेसको ठहर रहेको छ ।

काँग्रेसले एमसीसीलाई राष्ट्रिय हित, अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीति र पूर्वाधार विकाससँग जोडिएको रूपमा विश्लेषण गरेको छ ।

त्यस्तै, काँग्रेसले सभामुखले कुनै पनि बहानामा रोक्न, आलटाल र अवरोध गर्न नमिल्ने पनि स्पष्ट पारेको छ ।

के छ एमसीसीबारे लिखित धारणा ?