१७ कार्तिक २०८३, मंगलबार

निर्वाचनबारे आयोगले हप्तामा २ दिन मात्र पत्रकार सम्मेलन गर्ने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ फागुन । निर्वाचन आयोगले अब हप्ता दुई दिन मात्र पत्रकार सम्मेलन गर्ने भएको छ ।

आयोगले प्रत्येक सोमबार र बिहीबार निर्वाचनबारे पत्रकार सम्मेलन गर्ने जनाएको हो ।

यश अघि फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाए पनि अब हप्ताको दुई दिन मात्रै सम्मेलन गर्ने भएको हो ।

सोमबार आयोगले एक विज्ञप्ति जारी गर्दै अब प्रत्येक सोमबार र मंगलबार अपरान्ह ४ बजे मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो ।