१७ कार्तिक २०८३, मंगलबार

महाअभियोग दर्ताको पत्र बुझ्दै प्रधानन्यायाधीश जबरा निस्किए

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाअभियोग दर्ताको पत्र बुझेर सर्वोच्च अदालतबाट बाहिरिएका छन् ।

सत्ता गठबन्धनका ९८ सांसदहरुले आइतबार विहान संसद सचिवालयमा उनीमाथि महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । त्यसपछि सचिवालयले पत्रमार्फत जबरालाई जानकारी दिएको थियो ।

जबराले २०७५ पुस १८ गते प्रधानन्यायाधीश पद सम्हालेका थिए । महाअभियोगको प्रस्तावसँगै उनी स्वत निलम्बनमा परेका छन् ।