
काठमाडौँ, १ फागुन । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे एमालेसँग कुनै सल्लाह नभएको बताएका छन् ।
पार्टी उपाध्यक्षसमेत रहेका नेम्वाङले सत्तारुढ पक्षले महाअभियोगबारे एमालेसँग कुनै छलफल नगरेको बताए ।
महाअभियोगबारे निर्णय लिन पार्टीमा छलफलको तयारी भएइरहेको उनले जनाए ।












प्रतिक्रिया