
काठमाडौँ, १ फागुन । सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरेपछि राजनीतिक महोल तरंगित बनेको छ ।
प्रमुख प्रतपक्षी नेकपा एमालेले आफ्ना सबै सांसदहरुलाई काठमाडौँ बोलाएको छ । आइतबार विहान काँग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेपछि एमालेले आफ्ना सांसदहरुलाई काठमाडौँ बोलाएको हो ।
पार्टीले आफ्नो धारणा बनाउन छलफल गर्ने जनाएको छ ।
महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश जबरा स्वत निलम्बनमा परेका छन् ।












प्रतिक्रिया