
काठमाडौँ, २९ माघ । नेकपा माओवादी (केन्द्र) का नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराका सुरक्षा अधिकारी (पिएसओ)को निधन भएको छ ।
महराका पीएसओ नेपाल प्रहरीका सहायक निरिक्षक बुद्धिबहादुर तामाङको शनिबार ह्रदयघातबाट निधन भएको हो ।
उनलाई हृदयघात भएपछि अस्पताल लैजाँदै गर्दा निधन भएको महराका छोरा राहुल महराले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।















प्रतिक्रिया