
काठमाडौं, २९ माघ । नेपाली सेनाले पाल्पा दरबार संग्रहालयलाई ‘सैनिक संग्रहालय’ हस्तान्तरण गरेको छ ।
पाल्पाको तानसेन नगरपालिका–४ मा नेपाली सेनाद्वारा विभिन्न ऐतिहासिक युद्ध सामग्री, हातहतियार, पोशाक, आभुषण तथा बिभुषण र महत्वपूर्ण दस्ताबेजहरु समाबिष्ट गरी निर्माण गरेको पाल्पा दरबार सैनिक संग्रहालय गत बिहीबार पाल्पा दरबार संग्रहालयका प्रमुखलाई बिधिवत रुपमा हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।
सो सैनिक संग्रहालयको गत मंसिर १४ गते प्रधानसेनापति प्रभुराम शर्माले समुद्घातटन गरेका थिए ।
















प्रतिक्रिया