२९ आश्विन २०८३, बिहिबार

२४ घण्टाभित्र करीब २४ लाख जनामा संक्रमण, साढे १० हजार संक्रमितको मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । बितेको २४ घण्टाको अवधिमा विश्वभर २३ लाख ८५ हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै आलसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ४० करोड ६० लाख ५२ हजार ६३४ पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै १० हजार ५२३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।