२८ आश्विन २०८३, बुधबार

दाह्री काट्ने र नकाट्ने पुरुषको  यौन जीवन यस्तो रोचक !

1.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । दाह्री काट्ने र नकाट्ने पुरुषको यौन जीवन रोचक पाराको हुने गरेको खबर छ ।

सर्वेक्षण अनुसार सातामा न्यूनतम पाँच पटक दाह्री काट्ने मानिसले महिनामा १५ दशमलव पाँच पटक यौनसम्पर्क राख्छ, तर नियमित दाह्री नकाट्ने मानिसहरूको मासिक यौनकार्य ७ दशमलव ८ पटक मात्र हुन्छ ।

सर्वेक्षणमा सोधिएका विभिन्न प्रश्नको उत्तरलाई विश्लेषण गर्दा नियमित दाह्री काट्ने पुरुष दाह्री नकाट्नेहरूको तुलनामा बढी खुसी रहने र कार्यालयको काम राम्रोसँग गर्ने गरेको पाइयो ।

महिलाहरूले पनि नियमित दाह्री काट्ने पुरुष बढी विश्वासिला हुने र उनीहरूले आफ्नो स्वास्थ्यको बढी हेरचाह कुरा बताएका थिए ।

एजेन्सी