
काठमाडौँ, २६ माघ । नेकपा एमालेले पार्टीको नियमावाली संशोधनपति पारित गरेर लागू गरेको छ ।
पार्टीले वुधबार ‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका–२०७८’ जारी गरि लागू गरेको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जनाएका छन् ।















प्रतिक्रिया