काठमाडौँ, २५ माघ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक एवम् राष्ट्रियसभा सदस्य वामदेव गौतमले अमेरिकालाई एमसीसी फिर्ता लैजान आग्रह गरेका छन् । उनले एमसीसीले नेपालको हितभन्दा पनि जनमत विभाजनको कारण गम्भीर अहित हुने देखिएको उल्लेख गरेका छन् ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया