लन्डन, २५ माघ । अहिले यूकेकी बेरिल कार सय वर्षकी भइन्।
आफ्ना श्रीमानको निधन भएपछी लन्डन आएकी उनी १८ वर्षदेखी लन्डनको एउटा क्याफेमा क्याशीअरका रुपमा काम गर्दै आएकी छिन् ।
१०० वर्ष पुरा भईसक्दा पनि आँफू स्वयंसेवी कामबाट अलग हुन नचाहेको उनी बताउँछिन्।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया