८ कार्तिक २०८३, आइतबार

बाबुराम भट्टराईले १२ दिनपछि जिते कोरोना

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई कोरोना मुक्त भएका छन्।

संक्रमणबाट मुक्त भएको कुरा उनले सामाजिक सञ्जालबाट जानकारी गराएका छन्।