१८ कार्तिक २०८३, बुधबार

कांग्रेसको प्रवक्तामा प्रकाशशरण महत चयन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसको प्रवक्ताको जिम्मेवारी डा. प्रकाशशरण महतले पाएका छन् ।

सभापति शेरबहादुर देउवाले सोमबार पार्टी प्रवक्ताको जिम्मेवारी प्रदान गरेका हुन् ।

महत पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।