१८ कार्तिक २०८३, बुधबार

अब बस्ने मन्त्रिपरिषद बैठकले स्थानीय तहको निर्वाचन घोषणा गर्ने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने भएको छ ।

सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचनको घोषणा गर्ने भएको हो ।

आइतबार बसेको सत्तारुढ काँग्रेस, माओवादी र प्रतिपक्षी एमालेका नेतृत्वसहितका नेताहरुबीच भएको बैठकमा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणाबो जिज्ञासा राखेको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा अब बस्ने क्याबिनेटले निर्वाचनको मिति घोषणा गर्ने बताएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।

निर्वाचन आयोगले जेठ ४ भित्र स्थानीय तहको निर्वाचन गर्न सरकारलाई आग्रह गरिसकेको छ ।