
काठमाडौँ, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ ।
सवा ४ बजेबाट भएको बैठकमा एमाले महासचिव शंकर पोखरेल र सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी रहेका छन् ।
उनीहरुबीच एमसीसी, स्थानीय निर्वाचन र संसदको अवरोध खुलाउनेबारे छलफल भइरहेको जनाइएको छ ।












प्रतिक्रिया