१८ कार्तिक २०८३, बुधबार

कर्णालीमा यी ५ जना मन्त्री थपिँदै

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ माघ । कर्णाली प्रदेशमा थप ५ जना मन्त्री थपिने भएका छन् ।

मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकारलाई पूर्णता दिँदै ५ जना मन्त्रीहरु थप गर्न लागेका हुन् ।

उनले नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त गर्न लागेका हुन् ।

आइतबार माओवादी केन्द्र र काँग्रेसबाट दुई–दुई जना र एकीकृत समाजवादीबाट एकजना मन्त्री थपिने छन् ।