८ कार्तिक २०८३, आइतबार

बझाङमा ट्र्याकटर दुर्घटना हुँदा १ जनाको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बझाङ, २१ माघ । बझाङमा ट्र्याकटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ दुर्गाथली गाउँपालिकाको झनानाबाट बालुवा लिएर दंगाजीतर्फ जाँदै गरेको सु प्र प ०१(००२ त ५७२७ नम्बरको ट्याक्टर हिँउमा चिप्लिएर दुर्घटना भयको हो ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा ट्याक्टरका सहचालक थलारा गाउँपालिका(२ का २५ बर्षीय लाल दाहल रहेका छन् । दाहलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।