१८ कार्तिक २०८३, बुधबार

हिउँ पर्‍यो फुरूरू… (फोटो फिचर)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ माघ । देशको उच्च पहाडी तथा हिमाली भेगमा बाक्लो हिमपात भएको छ ।

मनाङ, मुगु, जुम्ला, डोल्पा, र हुम्लालगायतका विभिन्न स्थानमा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएको छ ।

बिहीवारदेखिको निरन्तर हिमपातसँगै जनजीवन पनि कष्ठकर बनेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएको हो । आज पनि हिमपात भइरहेको छ ।

हेर्नुस् तस्वीरहरु: