काठमाडौँ, २१ माघ । काठमाडौँको चन्द्रागिरिमा पुनः हिमपात भएको छ ।
शुक्रबार बिहान चन्द्रागिरिको परिसरमा हिउँले ढाकेको छ ।
गत पुस दोस्रो साता पनि चन्द्रागिरी डाँडामा हिउँ परेको थियो ।
अहिले देशका अन्य विभिन्न भागहरुमा पनि हिमपात तथा वर्षा भइरहेको छ ।

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया