
काठमाडौँ, १९ माघ । नेकपा (एमाले) ले पार्टीको प्रदेश अधिवेशन स्थानीय निर्वाचनपछि मात्रै गर्ने निर्णय गरेको छे ।
वुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले पार्टी पंक्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा लाग्न निर्देशन दिँदै आगामी माघ २८ गतेलाई तोकेको प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचन पछिमात्रै गर्ने निर्णय गरेको हो । तर बाँकी रहेका जिल्लाहरुमा भने निर्वाचन अघि नै अधिवेशन गर्ने जनाइएको छ ।















प्रतिक्रिया