९ कार्तिक २०८३, सोमबार

लोकसेवा आयोगद्वारा ४८२ शाखा अधिकृत नियुक्तिका लागि सिफारिस (नामसहित)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । लोकसेवा आयोगले ४८२ शाखा अधिकृतलाई नियुक्तिको लागि सिफारिस गरेको छ ।

निजामति, संसद्, नेपाल वन सेवा लगायतमा आयोगले उनीहरुलाई सिफारिस गरेको हो ।

लिखित र अन्तर्वार्ता समेत सकिएको अवस्थामा समायोजन विवादमा सर्वोच्च अदालतको आदेशका कारण चार महिनादेखि नतिजा प्रकाशन रोकिएको थियो ।

हेर्नुहोस् पूर्ण विवरण