८ कार्तिक २०८३, आइतबार

संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ माघ । नेकपा एमालेका पूर्वसांसद डा. दुमनसिंह थापाको निधन भएको छ ।

थापाको हिजो आइतबार ६२ वर्षको उमेरमा काठमाडौंको ह्याम्स हस्पिटलमा निधन भएको हो । दुई वर्षअगाडि मृगौला प्रत्यारोपण गरेका थापा पछिल्लो समय कोरोना संक्रमणमा परेका थिए ।

थापा नेकपा एमालेबाट २०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधानसभामा विजयी भएका थिए । उनी मेमेगा बैंकका संस्थापक समेत हुन् ।