
काठमाडौं, १३ माघ । काठमाडौंको कपन तेन्जिङ्गचोकस्थित ल्याटीन एबीएसको ब्रान्ड एम्बेसडरमा चर्चित युटुब भलगर राजकुमार थापा मगर नियुक्त भएका छन् ।
मङ्गलबार राजधानीमा आयोजित कार्यक्रममा ल्याटीन एबीएसका संस्थापक तथा प्रबन्धक विकल्प चौलागाई र राजकुमार थापाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ल्याटीन एबीएसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अब थापाले विभिन्न सञ्चारमाध्यमबाट ल्याटीन एबीएसको प्रचारप्रसार गर्ने भएका छन् ।















प्रतिक्रिया