८ कार्तिक २०८३, आइतबार

राष्ट्रियसभा निर्वाचनमा १८ गठबन्धनका र एक जना एमालेबाट विजयी (सूचीसहित)

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ माघ । माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनमा एक जना एमालेका उम्मेदवार तथा अन्य १८ जना सत्तारुढ पाँच दलीय गठबन्धनबाट निर्वाचित भएका छन् ।

को-को निर्वाचित भए ?

प्रदेश १

सोनम ग्याल्जेन शेर्पा (नेकपा एमाले)
जयन्तीदेवी राई (एकीकृत समाजवादी)
गोपालकुमार बस्नेत (काँग्रेस)

मधेश प्रदेश

उर्मिला अर्याल (माओवादी)
महम्मद खालिद सिद्धीकी

वागमती प्रदेश

गोमादेवी तिमिल्सिना (एकीकृत समाजवादी)
कृष्णप्रसाद पौडेल (काँग्रेस)

गण्डकी प्रदेश

कमला पन्त (काँग्रेस)
भुवनबहादुर सुनार (माओवादी)
सुरेश आलेमगर (माओवादी)

लुम्बिनी प्रदेश

तुलप्रसाद विश्वकर्मा (राष्ट्रिय जनमोर्चा)
युवराज शर्मा (काँग्रेस)
राजेन्द्रलक्ष्मी गैरे (एकीकृत समाजवादी)

कर्णाली प्रदेश

दुर्गा गुरुङ (काँग्रेस)
नरबहादुर विष्ट (माओवादी)
उदय बोहरा (एकीकृत समाजवादी)

सुदूरपश्चिम प्रदेश

नारायणदत्त मिश्र (काँग्रेस)
जगतबहादुर पार्की (माओवादी)
मदनकुमारी शाह गरिमा (एकीकृत समाजवादी)