
काठमाडौं, १२ माघ। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले २० बर्षपछि पनि प्रधानमन्त्री शेरबहादुर देउवा भीरको बाटो हिँड्न खोजेको बताएका छन्।
०५९ सालमा निर्वाचन गर्न नसक्दा अक्षम घोषित प्रधानमन्त्री देउवाले स्थानीय चुनाव नगराउँदा जनसकारका लागि बाटो खोलिदिएको ज्ञवालीले स्मरण गरेका छन्।
‘भनिन्छ इतिहास दुईपटक दोहोरिन्छ, पहिलो– दुखान्त र पछि प्रहसनका रुपमा’ भन्ने उद्दरणसहित सामाजिक सञ्जालमा उनको प्रश्न छ,‘१० बर्षपछि त्यहि बाटोमा हिँड्नुहुँदैछ, नियति दुखान्त होला कि विद्रुप?’















प्रतिक्रिया