बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सिटामोल वितरण सहज बनाउन सरकारलाई सर्वोच्चको आदेश

दैनिक नेपाल २०७८ माघ ११ गते १९:३४

काठमाडौँ, ११ माघ । सर्वोच्च अदालतले सिटामोललगायतका औषधिको वितरण सहज बनाउन सरकारलाई अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

न्यायाधीश शर्माको इजलासले सविया तामाङ, टिकाबहादुर कुँवरलगायतले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै जारी गरेको अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित