१९ कार्तिक २०८३, बिहिबार

सिटामोल वितरण सहज बनाउन सरकारलाई सर्वोच्चको आदेश

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ माघ । सर्वोच्च अदालतले सिटामोललगायतका औषधिको वितरण सहज बनाउन सरकारलाई अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।

न्यायाधीश शर्माको इजलासले सविया तामाङ, टिकाबहादुर कुँवरलगायतले दायर गरेको रिटमा मंगलबार सुनुवाइ गर्दै जारी गरेको अन्तरिम आदेश जारी गरेको हो ।