
कास्की, १० माघ । पोखरा विश्वविद्यालयले पनि माघ समान्तसम्म आफ्ना सम्पूर्ण परीक्षाहरु स्थगित गरेको छ ।
पूर्वनिर्धारित सबै परीक्षाहरु अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
विश्वविद्यालयको परीक्षा समितिको सोमबार बसेको बैठकले आजैदेखि लागू हुनेगरी पूर्वनिर्धारित परीक्षाहरु स्थगित गरेको हो ।
यस्तो छ विश्वविद्यालयको विज्ञप्तिः













प्रतिक्रिया