बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

काठमाडौं उपत्यकामा एकै दिन थपिए १ हजार ९१६ जना संक्रमित

दैनिक नेपाल २०७८ पुष २९ गते १७:०८

काठमाडौं, २९ पुस । आज बिहीबार देशभर कोरोना भाइरसका ३ हजार ५५३ जना नयाँ संक्रमित थपिँदा काठमाडौं उपत्यकामा मात्रै १ हजार ९१६ जना संक्रमित थप भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा देशभरमध्ये सबैभन्दा बढी काठमाडौंमा मात्रै १ हजार ४४९ जना संक्रमित थपिएका छन् ।

त्यसैगरी ललितपुरमा ३१७ जना र भक्तपुरमा १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित