९ कार्तिक २०८३, सोमबार

निर्वाचन आयोगले बोलायो बोलायो सर्वदलीय बैठक

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ पुस । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलहरूलाई आवश्यक परामर्श गर्न भन्दै आयोगले बैठक बोलाएको हो । बैठक आगामी शुक्रबार दिउँसो साढे ११ बजे बस्ने आयोगले जनाएको छ ।

आगामी माघ १२ गतेका लागि निर्धारण गरिएको राष्ट्रियसभा निर्वाचनका साथै स्थानीय तहको आगामी निर्वाचनका सन्दर्भमा छलफल गर्न आयोगले सर्वदलीय बैठक आह्वान गरेको आयोगले जानकारी दिएको छ ।