
सुर्खेत, १९ पुस । नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रिय सभाको निर्वाचनका लागि तीन जना उम्मेदवार छनोट गरेको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझीलाई एमालेले उम्मेदवारका रुपमा प्रस्तुत गर्ने भएको छ ।
राष्ट्रियसभाका सदस्यहरू कालिकोटका जीवन बुढा, रुकुम पश्चिमका ठगेन्द्रप्रकाश पुरी, र हुम्लाका कविता वोगटीको पदावधि फागुन १८ गतेदेखि समाप्त हुँदैछ ।















प्रतिक्रिया