
काठमाडौँ, १४ पुस । काठमाडौँ जिल्ला अदालतले इच्छाराज तामाङलाई थुनामा पठाउने आदेश जारी गरेको छ ।
वुधबार न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । तामाङसँगै केशवलाल श्रेष्ठलाई पनि लागि थुनामा पठाउने अदालतको आदेश छ ।
सिभिल सहकारीको रकम अपचलन गरेको तथा निक्षेपकर्ताको रकम फिर्ता नगरेको भन्दै परेको उजुरीका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले लामो अनुसन्धानपछि मुद्दा दायर गरेको थियो ।















प्रतिक्रिया